वरिष्ठ गायक तथा सामाजिक अभियान्ता योगेश्वर अमात्यलाई सम्मान

वरिष्ठ गायक तथा सामाजिक अभियान्ता योगेश्वर अमात्यलाई सम्मान

 

ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा शनिबार आयोजित भक्तपुर विकास सहयोग सङ्घको ३० ओैँ वार्षिक साधारणसभा तथा ३० ओैँ खोपृङ सम्मान कार्यक्रममा वरिष्ठ गायक तथा सामाजिक अभियान्ता योगेश्वर अमात्यलाई सम्मान गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : माधवप्रसाद घिमिरे/रासस