इनरुवामा श्रीकृष्ण रथयात्रा

इनरुवामा श्रीकृष्ण रथयात्रा

 

श्रीकृष्ण जन्माष्टमीका अवसरमा सुनसरीको इनरुवामा मङ्गलबार निकालिएको रथयात्रा । इनरुवा–३ स्थित राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्राले नगर परिक्रमा गरेको थियो । तस्बिरःनवीन गड्तौला/रासस