ब्राउन सुगर जस्तो पदार्थ सहित व्यक्ति नियन्त्रणमा

ब्राउन सुगर जस्तो पदार्थ सहित व्यक्ति नियन्त्रणमा


काठमाडौं, भदौ १२

बारा जिल्लाको कलैया उपमहानगरपालिका–१० मटिअर्वास्थित सीमा ईलाकाबाट साउन ११ गते ब्राउन सुगर जस्तो पदार्थ  सहित सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । 

लुकाई छिपाई ल्याउँदै गरेको ९१.९६० ग्राम ब्राउन सुगर जस्तो पदार्थ  फेला परेको हो । 

नियन्त्रणमा लिइएका अंसारीलाई उक्त पदार्थ सहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कलैया बारामा बुझाइएको छ ।