बुकीमा चर्दै गरेका चौँरी

बुकीमा चर्दै गरेका चौँरी

रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकास्थित समुद्री सतहदेखी चार हजार ६५ मिटरको उचाइमा अवस्थित पुर्वाङ यार्सा क्षेत्रको बुकी पाटनमा चर्दै गरेका  चौँरी गाई । यस भेगका स्थानीयले पोसिलो घाँस खुवानकालागि असारदेखी भदौसम्म पशुचौपाया बुकी पाटनमा चरनकालागी छाड्ने गर्दछन् । तस्बिर : कुलदीप न्यौपाने / रासस