लमजुङको पर्यटकीयस्थल हरसिङडाँडा

लमजुङ मर्स्याङ्दी गाउँपालिका-३ स्थित ऐतिहासिक तथा पर्यटकीयस्थल हरसिङडाँडा र डाँडाबाट देखिएको हिमश्रृङ्खला । राष्ट्रिय विभूति भक्ति थापाले गाईबस्तु चराएको भनिएको हरसिङडाँडा पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । तस्बिर - जनक श्रेष्ठ