प्यारालिम्पिक्स पदक विजेता गोवर्धनलाई विमानस्थलमा स्वागत (तस्विरहरु)

प्यारालिम्पिक्स पदक विजेता गोवर्धनलाई विमानस्थलमा स्वागत (तस्विरहरु)


फ्रान्सको पेरिस प्यारालिम्पिक्स अन्तर्गत पारा तेक्वान्दोमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली बुधबार  स्वदेश फर्किँदै गर्दा त्रिभुवन विमानस्थलमा स्वागत तथा नगर परिक्रमा गराइँदै । साथमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टकंलाल घिसिङ, खेलाडीलगायत  । तस्बिर :हरिराम भेटुवाल / रासस