चक्रकुण्ड ताल

चक्रकुण्ड ताल


मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित समुन्द्रि सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको चक्रकुण्ड ताल  । तालभित्र चक्र देखिने भएकाले यसलाई चक्रकुण्डका रुपमा चिन्ने गरिन्छ । यस तालमा स्नान र दर्शन गरेमा पुण्य मिल्ने र मनोकांक्षा पुरा हुने धार्मिक विश्वाँस  हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुमा रहेको छ । तस्बिर: सन्तोष गौतम / रासस