दाङको ढिकपुरमा बनाइएको कृत्रिम जलाशय

दाङको ढिकपुरमा बनाइएको कृत्रिम जलाशय

 

दाङको घोराही उपमहानगरपालिका-१७ स्थित ढिकपुरमा बनाइएको कृत्रिम जलाशय । पालिकाले पानीको स्रोत बचाउन, सिँचाइ सुविधालाई बढवा दिन, पर्यटन प्रवर्द्धन गर्न र वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यसहित तीन दर्जन बढी कृत्रिम जलाशय निर्माण गरेको छ। तस्बिर : कुलदीप न्यौपाने / रासस