फल्याक गाउँ र निलगिरी हिमाल

फल्याक गाउँ र निलगिरी हिमाल

 

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ स्थित फल्याक गाउँ र पृष्ठभूमिमा बादलको घुम्टोभित्र देखिएको निलगिरी हिमाल । फल्याक गाउँ मुस्ताङ हुँदै डोल्पा जाने पदमार्ग र सडकले समेटिएको छ । तस्बिरः सन्तोष गौतम/रासस