अन्ततः सन्दीप लामिछानेलाई अमेरिकाले दियो भिसा

अन्ततः सन्दीप लामिछानेलाई अमेरिकाले दियो भिसा

काठमाडौं, २ कात्तिक।  विगत लामो समयदेखि आनाकानी गर्दै आएको अमेरिकाले अन्ततः नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ ।

उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाकारी दिएको छ ।