शिल्पी सङ्ग्रहालय

लमजुङ, २४ कात्तिक ः
लमजुङ बेँसीशहर नगरपालिका–३, गाउँशहरमा रहेको उत्पीडित समुदायद्वारा निर्मित शिल्पी सङ्ग्रहालय । जातीय पहिचान र संस्कृति जोगाउन यस सङ्ग्रहालयमा उत्पीडित समुदायको संस्कार संस्कृतिका सामग्री राखिएको छ । तस्बिरः जनक श्रेष्ठ / रासस