मुख्यमन्त्री कँडेल-दुर्घटनामा घाइते भएकाकाे अवस्था बुझ्दै

सुर्खेत, २५ कात्तिक :
आइतबार कालिकोटको पातालामा भएको दुर्घटनामा घाइते भएका सात जनालाई हेलिकप्टरबाट उद्वार गरि प्रदेश अस्पताल ल्याइएका घाइतेको अवस्था बुझ्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललगायतको टोली । तस्बिर: सुरेश आचार्य/रासस