रज्जेमन्नामे गाउँ
_C3Uf09CuQb_jrvvkqdrjzfzhktrpqzwtp2pytrnyvla8x7vu1w4noyimdzeh8izsinz8c4u_Frr3HBUKOi_bmjw3aeal4b1jdlsyfikboq6ng9uiq9mexdi9zaoe3rvzhcw0kyafsf7s0yg.jpg)
दाङ, २६ कात्तिक :
दाङको घोराही उपमहानगरपालिका-५ स्थित लुकेको उपत्यकामा तोरी फुलेर पहेँलै देखिएको रज्जेमन्नामे गाउँ र आसपासको क्षेत्र। घोराही उपमहानगरपालिका-५ र तुलसीपुर उपमहानगरपालिका-१३ का बस्ती रहेको यस उपत्यकालाई तुई (सानो) दाङले चिनिने गर्दछ । तस्बिर : कुलदीप न्यौपाने / रासस