देवीघाटमा एकादशी मेला
त्रिशूली (नुवाकोट), २७ कात्तिक :
हरिबोधिनी एकादशी पर्वको अवसरमा मङ्गलबार नुवाकोटको विदुर नगरपालिका–५ स्थित प्रसिद्ध जालपादेवी मन्दिर देवीघाटमा लागेको मेलामा सहभागीहरु । मनोकांक्षा पूरा हुने विश्वास तथा पितृ मोक्षको लागी गए रातभर मादी एवं दीपप्रज्वलन गरेर आज बिहान त्रिशूली नदी वारपार गराई जालपादेवी मन्दिरमा फूलको डोली र तोरण टाग्ने गरिन्छ ।
तस्बिर ः रामहरि न्यौपाने रासस