नारायणीमा स्नान गर्दै भक्तजन
_2KTtExwIij_veqbude0drpx6alh9nk8zh7x4cpcfbq2c6fnwize0s2sesnxrz5tgenwvrj0_jIi5uuBVwE_y2yio9nfrv04ppqsdmom2vj82mthbvltsgbmjamirbrjs6n1ogpcre8de1tl.jpg)
नवलपुर (नवलपरासी बसुपू), २७ कात्तिकः
हरिबोधिनी एकादशीका अवसरमा मङ्गलबार नारायणी नदीमा स्नान गर्दै भक्तजन । एकादशी पर्वको अवसरमा आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को शिख्रौलीघाट, घुमारीघाट, पिठौली, केउरेनी, गुन्द्रही, बालीघाट, त्रिवेणीलगायतका तीर्थस्थलहरूमा विशेष मेला लाग्ने गर्दछ । तस्बिर ः टेकराज पोखरेल÷रासस