राधाकृष्ण मन्दिरमा आरती

सुनसरी, २७ कात्तिकः
हरिबोधिनी एकादशीका अवसरमा सुनसरीको इनरुवा नगरपालिका–३ स्थित राधाकृष्ण मन्दिरमा मङगलबार साँझ श्रीराधाकृष्ण महाआरतीमा सहभागी भक्तजन । यसै वर्षदेखि सुरु गरिएको महाआरती प्रत्येक वर्ष हरिबोधिनी एकादशीमामा आयोजना गरिने मन्दिर समितिले जनाएको छ । तस्बिरः नवीन गड्तौला/रासस