बुधबार ०२ पुस, २०८२

चाँगुनारायण मन्दिरमा भक्तजन

चाँगुनारायण मन्दिरमा भक्तजन

भक्तपुर, २७ कात्तिकः

चाँगुनारायण नगरपालिका–४ स्थित ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व रहेको चाँगुनारायण मन्दिरमा आज हरिबोधनी एकादशीका अवसरमा पूजा आराधना गर्न आएका सर्वसाधारण ।

तस्बिरः रमेश गिरी/रासस