मान्म बजार

सुर्खेत, २८ कात्तिक :
कालिकोटको खाँडाचक्र नगरपालिका-१ मा रहेको कालिकोट जिल्लाको सदरमुकाम मान्म बजार । वि.सं. २०३२ साल मङ्सिरमा तत्कालिन जुम्ला जिल्लाबाट विभाजित भई कालिकोट जिल्ला बनेपछि मान्म बजार सदरमुकामका रुपमा स्थापित भएको हो । तस्बिर : सुरेश आचार्य / रासस