बालमैत्री विद्यालय घोषणा

ढोरपाटन (बागलुङ), २९ कात्तिक
बागलुङ नगरपालिका–८ लामिचौरस्थित सिगाना माध्यमिक विद्यालयलाई नगरकै पहिलो बालमैत्री विद्यालय घोषणा कार्यक्रममा ताम्रपत्र अनावरण गर्दै गण्डकी सभा सदस्य दीपेन्द्रबहादुर थापा । तस्बिर ः डम्मर बुढामगर/रासस