पहुँलेपुर तोरीबारी

दाङ, ३० कात्तिक :
तोरी फुलेर पहेँलपुर देखिएको दाङको घोराही उपमहानगरपालिका-१३ स्थित मङ्लेरी गाउँ । यो भेग तोरी उत्पादनका लागि उर्बर भूमि मानिन्छ । तस्बिर : कुलदीप न्यौपाने / रासस
सोमबार १२ फागुन, २०८१