अलपत्र अवस्थामा निर्माणाधीन लमजुङ दरबार

लमजुङ, ३० कात्तिक ः
शाहवंश राजाको उद्गमस्थल लमजुङ बेँसीसहर नगरपालिका-३ गाउँशहरमा अलपत्र अवस्थामा रहेको निर्माणाधीन लमजुङ दरबार । सोह्रौँ शताब्दीमा बनेको ठानिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले साढे दुई वर्षअघिबाट पुनर्निर्माण थालनी गरेपनि गत साउन महिनायता निर्माणकार्य रोकिएको छ । तस्बिर : जनक श्रेष्ठ / रासस