सुदूरपश्चिमविरुद्ध टस जितेर बलिङ गर्दै लुम्बिनी

काठमाडौं, २२ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ ।
टीयु खेल मैदानमा हुनलागेको खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ रोज्दै ब्याटिङका लागि निम्तो दिएको हो ।
यसअघि लगातार दुई खेलमा पराजित भएको लुम्बिनी पहिलो जितको खोजीमा छ ।