एनपीएलमा विलियम बने एकै खेलमा ६ विकेट लिने खेलाडी

काठमाडौं, १५ मंसिर । जारी नेपाल प्रिमियर लिगमा कर्णाली याक्सका अलराउण्डर विलियम बोसिस्टो एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी भएका छन् ।
बोसिस्टोले पोखरा एभेन्जर्सविरुद्ध घातक बलिङ गर्दै ४ ओभरमा २८ रन खर्चिदै ६ विकेट लिएका हुन्