पाटन दरबारमा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस
_8QB16IxcDJ_rq4oiumiqjxivxpe5nzdwxsmkjr1jnhhdn3hd1bikiwsgxv4ljfvyw7sxatv_l2OH1wb1ls_6phvwldjjbqwx7lwejhrolj28mnwqox4zxb0ny5m6lcphwguakfyzlzpu06o.jpg)
काठमाडौं, १७ पुस । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले राष्ट्रिय पोशाक तथा नेपाली टोपी दिवस मनाएको छ ।
बुधवार पाटन दरबार क्षेत्र परिसर, ललितपुरमा राष्ट्रिय पहिचान झल्किने कार्यक्रमको आयोजना गरी राष्ट्रिय पोशाकहरू लगाएर२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको हो ।
राष्ट्रिय पोशाकलाई विश्वसामु चिनाउँदै संरक्षण र संवद्र्धनका लागि दिवस मनाएको उनीहरुको भनाइ छ ।