काठमाडौंको बौद्धमा एक पुरुष मृत फेला
![काठमाडौंको बौद्धमा एक पुरुष मृत फेला](https://snowberry.prixacdn.net/media/gallery_folder/66662023-07-04-12-07-35-1_KFAcPlukZ0_ntqqssghgnl2lrpxpi2fzfydawofg49tgiamdd09fl6zshohc4qpoce8ry8n_YOqTZU3jgG_kug2fqu1oyafiij8m0adlczo6xh8jfdtfm2yhlxzqdxdptatb8pbeg8cccqh.jpeg)
काठमाडौं, २१ पुस । काठमाडौं महानगरपालिका–६ बौद्धमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
नामथर कुनै पनि परिचय नखुलेका एक पुरुष मृत अवस्थामा परेका प्रहरीले जनाएको छ ।
मृत भेटिएका व्यक्ति अन्दाजी ३५र३६ वर्षका रहेका प्रहरीले जनाएको छ । उनको सनाखत हुन नसकेकोले थप अनुसन्धान अघि बढ्न नसकेको प्रहरी भनाइ छ ।