कृषि विकास बैंकले मनायाे स्थापनाको ५८औँ वार्षिकाेत्सव

कृषि विकास बैंकले मनायाे स्थापनाको ५८औँ वार्षिकाेत्सव

काठमाडौं, ७ माघ । नेपाल सरकारको लगानी रहेको कृषि विकास बैंकले ५८औँ बार्षिकोत्सव मनाएको छ ।

कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा मान्यता पाएको थियो ।