नेको इन्स्योरेन्सले हकप्रद सेयरका लागि तोक्यो बुकक्लोज

नेको इन्स्योरेन्सले हकप्रद सेयरका लागि तोक्यो बुकक्लोज

काठमाडौं, ७ माघ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनको बुक क्लोज मिति तोकेको छ ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै कात्तिक २७ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । कात्तिक २६ गतेसम्म कायम शेयरधनीले कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् । 

कम्पनीको कात्तिक ७ गतेको विशेष साधारणसभाले १०ः६.२५६ को अनुपातमा हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । यसअनुसार १० कित्ता शेयरबराबर ६.२५६ कित्ताका दरले प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।