मौसम खुलेपछिको मनमोहक गौरीशंखर (फोटो फिचर)

मौसम खुलेपछिको मनमोहक गौरीशंखर (फोटो फिचर)

काठमाडौं, ९ माघ । भक्तपुर सूर्यविनायक नगरपालिकास्थित  मिलन चोकबाट मौसम खुलेसँगै देखिएको गौरीशंखर हिमाल हो ।

विगतमा हिमश्रृखला सेतम्मै देखीन्थे भने अहिले गौरीशंखर हिमालमा मात्रै हिँउ देख्न सकिन्छ ।