रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न चितवन अदालतको आदेश
![रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न चितवन अदालतको आदेश](https://snowberry.prixacdn.net/media/gallery_folder/Rabi-Lamichhane_gNzxCo1urg_ezzswp8isof1ultromflki6peyvwfevkikzcol2ynpbg9skkzgyoz0klbfaw_XXxn3soFfH_i3qt0p6xemchcratcp61jrvmitwg7hh2stlft6lc3giyovp2t0r25lc8nljq.jpg)
काठमाडौँ, २४ माघ । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।
साहारा सहकारीको रकम ठगी मुद्दाको थुनछेक बहसछि न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
योसँगै रविको धरौटीको श्रृंखला यो चौथो अदालत रकम पनि फेस गरेका छन् ।
यसअघि रवि सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटीमा छुटेका थिए ।