आइतबार ११ फागुन, २०८१

केआईआईटी कलेजमा प्रदर्शन गर्ने विद्यार्थीलाई पिट्ने दुई सुरक्षागार्ड पक्राउ

केआईआईटी कलेजमा प्रदर्शन गर्ने विद्यार्थीलाई पिट्ने दुई सुरक्षागार्ड पक्राउ

काठमाडौं, ६ फागुन । भारतको ओडिसास्थित केआईआईटी कलेजमा प्रकृति लम्सालको मृत्युबारे गम्भीर अनुसन्धानको माग गर्दै आएको प्रदर्शनमा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा दुई सुरक्षागार्ड पक्राउ परेका  छन् ।

भुवनेश्वर प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षागार्ड ४५ वर्षीय रमाकान्त नायक र २५ वर्षीय जोगेन्द्र बोहोरालाई नियन्त्रणमा लिइएको जानकारी दिएको हो ।