मन्त्रिपरिषद् निर्णय सार्वजनिक, यस्ता छन् बैठकका १५ निर्णय (सूचीसहित)

काठमाडौं, १३ फागुन । सूचना प्रविधिमन्त्री सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सोमबार बसेको मन्त्रिपरिषदका १५ निर्णय सार्वजनिक गरेका छन्।
विभिन्न विषयगत मन्त्रालयसहित प्रधानमन्त्री कार्यालयको प्रस्तावले समेत पारित भएका निर्णय सार्वजनिक गरिएको हो।
यस्ता छन् मन्त्रिपरिषदले गरेका निर्णयहरु :