मंगलबार १३ फागुन, २०८१

कालोपुलमा महानगरको ट्यांकर सडकमा भासियो (फोटो फिचर)

कालोपुलमा महानगरको ट्यांकर सडकमा भासियो (फोटो फिचर)

काठमाडौं, १३ फागुन । काठमाडौं महानगरपालिकाको ट्यांकर सडकमा भासिएको छ । 

मंगलबार दिउँसो कालोपुलमा काठमाडौं महानगरपालिकाको पानी ट्यांकर सडकमा भासिएको हो । 

सडकमा भासिएपछि ट्यांकरलाई डोजरको सहायताले बाहिर निकालिएको थियो ।