शुक्रबार ०१ चैत, २०८१

होलीले फोहोर भएको वसन्तपुरमा यसरी गरियो सरसफाई (फोटो फिचर)

होलीले फोहोर भएको वसन्तपुरमा यसरी गरियो सरसफाई (फोटो फिचर)

काठमाडौं, १ चैत । होली पर्वको रमाइलोपछि वसन्तपुर क्षेत्र फोहोर भएको थियो। रंग, प्लास्टिकजन्य वस्तुहरूले यस ऐतिहासिक स्थललाई अस्वच्छ बनाएको थियो। स्थानीय बासिन्दा र सफाइ कर्मचारीहरूले मिलेर रंग, कागज र अन्य फोहोर सफा गरेका छन् ।