ललितकलामा पनि मतदान जारी

काठमाडौं, ५ चैत । काठमाडौं भोटाहिटीस्थित ललितकला क्याम्पसमा पनि स्ववियु चुनाव भइरहेको छ ।
पूर्वक्याम्पस प्रमुख रमेश पोखरेलका अनुसार क्याम्पसमा चुनाव भइरहेको छ । ललितकलमा ५ सय २३ मतदाता रहेका छन् ।
मंगलबार ०५ चैत, २०८१