बगरमा गरिएको काँक्रा खेती

बगरमा गरिएको काँक्रा खेती

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका किसान स्याली नदीको बगरमा गरेको काँक्रा खेतीमा फलेको काँक्रा टिप्दै । नदीको बगरमा खेती गरेर यस क्षेत्रमा तीन दर्जनभन्दाबढी किसानको जीविका चलेको छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु÷रासस