होली खेल्दै राना थारु समुदाय

होली  खेल्दै   राना थारु  समुदाय

भीमदत्त नगरपालिका–१४ नयाँ कटानस्थित राना थारु घरवासमा होली खेल्दै राना थारु समुदायका व्यक्ति । फागुपूर्णिमा पछिको आठ दिनसम्म राना थारु समुदायले होली मनाउने गर्छन्। तस्बिरः राजेन्द्रप्रसाद पनेरु÷रासस