इलेक्ट्रिक ह्वीलचेयर

इलेक्ट्रिक ह्वीलचेयर

चितवनका इन्जिनियर सुनिल परियार र अनुसन्धानकर्ताको समूहले निर्माण गरेको इलेक्ट्रिक ह्वीलचेयर । युवाहरुले भरतपुरको नारायणी पोलिटेक्निक इन्स्टिच्युटसँग मिलेर इन्फिनिटी ल्याब सञ्चालन गरी ह्वीलचेयर निर्माण र अनुसन्धानको काम गरिरहेका छन । तस्बिरः कृष्ण आचार्य÷रासस