डालो,नाङ्लोको व्यापार

डालो,नाङ्लोको व्यापार

ढोरपाटन, ५ वैशाख ः

चैते दशैँ मेलाका अवसरमा बागलुङको कालिका मन्दिर परिसर बाल उद्यानमा स्थानीय उत्पादन डालो नाङ्लो खरिद बिक्री हुँदै । डालो प्रति गोटा रु २०० देखि रु एक हजार २०० र नाङ्लो रु ३०० देखि रु एक हजारसम्ममा बिक्री भइरहेको छ । तस्बिरः डम्मर बुढामगर÷रासस