रथयात्रा

रथयात्रा

रामनवमीका अवसरमा राममन्दिर सञ्चालक समिति, पोखराद्धारा बुधवार निकालिएको रामनवमी उत्सव रथयात्रा । रथयात्रा विरौटा, डेमसाईड, राष्ट्रबैक चोक, मुस्ताङचोक हुँदै राममन्दिर परिसरका आएर समापन भएको थियो । तस्बिरः हरिप्रसाद बास्तोला/रासस