स्ट्रबेरी खेती

स्ट्रबेरी खेती

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० का युवा मुक्ति विष्टले गरेको व्यावसायिक स्ट्रबेरी खेती अवलोकन गर्दै बनेपा नगर उपप्रमुख विकला दाहाल । तीन वर्षअघि व्यावसायिक खेती थाल्नुभएको दाहालले १० रोपनी जग्गामा स्ट्रबेरीका बिरुवा रोप्नुभएको छ । तस्बिरः राजकुमार पराजुलीररासस