मुगुको थर्पुगाउँमा सडकसञ्जाल जोडिएपछि...

मुगुको थर्पुगाउँमा सडकसञ्जाल जोडिएपछि...

छायाँनाथ रारा नगरपालिका–१३ थर्पुगाउँ । यहाँ सडक सञ्जाल जोडिएपछि यहाँ दैनिक उपभोग्य सामग्री ल्याउनका साथै विभिन्न निर्माण सामग्रीदेखि अन्य काम गर्न र स्थानीय आवतजावत गर्न सहज भएको छ । तस्बिर ः हेमन्त केसी÷रासस