गुराँसको जङ्गल अवलोकन गर्दै पर्यटक

गुराँसको जङ्गल अवलोकन गर्दै पर्यटक

म्याग्दी, ५ वैशाखः

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा बुधबार बिहान गुराँसको जङ्गल अवलोकन गर्दै पर्यटक । समुन्द्रि सतहदेखि ३ हजार २१० मिटर उचाईमा रहेको पुनहिलबाट गुरासे जङ्गलको पृष्ठभूमिमा हिमाल र सुर्योदय अवलोकन गर्न आज २६० जना विदेशी र ३५० जना नेपाली पर्यटक पुगेका थिए । तस्बिरः सन्तोष गौतम/रासस