बाइसधारा(ल्हुति पुन्हि) मेलामा भक्तजन

बाइसधारा(ल्हुति पुन्हि) मेलामा भक्तजन

काठमाडौँ, ११ वैशाख :

काठमाडौ महानगरपालिका-१६ स्थित प्राचीन धार्मिक तीर्थस्थल बाइसधारामा बालाजु बाइसधारा(ल्हुति पुन्हि)मेलामा मङ्गलबार स्नान गर्दै भक्तजन। तस्बिर : हरिराम भेटुवाल/रासस