व्यावसायिक मौरी पालन

व्यावसायिक मौरी पालन

दाङ, ११ वैशाख :

दाङको बङ्लाचुली गाउँपालिका-४ स्थित गहतेरामा स्थानीय डासबहादुर डाँगीले गर्नु भएको परम्परागत घारमा व्यावसायिक मौरी पालन । वडा नम्बर ४ का वडाध्यक्ष समेत रहनु भएका डाँगीले तेह्र वर्षदेखी व्यावसायिक रुपमा परम्परागत घारमा मौरी पालन गर्दै आउनुभएको छ । डाँगिले घर वरीपरी पैतालिस घार मौरि पाल्नु भएको छ । तस्बिर : कुलदीप न्यौपाने/रासस