चैते धान खेती

चैते धान खेती

झापा, ११ वैशाख :

झापाको अर्जुनधारा नगरपालिका-४ का किसानले रोपेको चैते धान खेती । चैतमा रोपेर असारमा पाक्ने यो धानलाई किसानले चैते धान भन्ने गर्छन् । चैते धान रोप्न सरकारी सहयोग नपाँउदा परम्परागत खेती प्रणाली र आफ्नै अनुभवमै निर्भर हुनु परेको गुनासो कृषकको छ । तस्बिर : दिपक चन्द/रासस