आगलागीपछि घर निर्माण गरिँदै

आगलागीपछि घर निर्माण गरिँदै

भरतपुर,११ वैशाख :

चितवनको इच्छाकामना गाउँपालिका-१ थाप्राङमा आगलागीले दिलकुमारी चेपाङको घर जलेपछि नयाँ निर्माण हुँदै गरेको घरको स्थलगत निरीक्षण गर्दै गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ र पालिकाका प्राविधिक । स्थानियको श्रमदानबाट निर्माण गरिएको घरमा गाउँपालिकाले जस्तापाता दिने भएको छ । तस्बिर : कृष्ण आचार्य/रासस