कतारका अमिरको स्वागतमा स्वागतद्वार

कतारका अमिरको स्वागतमा स्वागतद्वार

काठमाडौँ, ११ वैशाखः

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा मङ्गलबार काठमाडौँको माइतीघर मण्डलास्थित राखिएको स्वागतद्वार । तस्बिरः हरिराम भेटुवाल/रासस