मार्फाको स्याउ बगान

मार्फाको स्याउ बगान

मुस्ताङ, ११ वैशाखः

मुस्ताङ जिल्लाको मार्फामा गरिएको स्याउ खेती । स्याउ खरिद गर्नका लागि पछिल्लो समय व्यवसायीहरु मार्फामा नै पुग्ने र यहाँको स्याउले राम्रो बजार पाउने भएपछि यहाँका किसान स्याउ खेतीतर्फ आकिर्षत भएका छन् । तस्बिरः अर्चना झा/रासस