तर्बुजा किन्दै ग्राहक

तर्बुजा किन्दै ग्राहक

बेदकोट (कञ्चनपुर), २७ वैशाख ः

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ वनरा पुलनजिक पूर्व–पश्चिम महेन्द्र राजमार्गको छेउमा राखिएको पसलबाट तर्बुजा किन्दै ग्राहक । गर्मीयाममा तर्बुजाको व्यापार राम्रो हुने गरेको छ । तस्बिर ः गोकुल जोशी÷रासस