दाउराको माच ‘कुनिउँ’

दाउराको माच ‘कुनिउँ’

अत्तरिया (कैलाली), २७ वैशाख ः

कैलालीको चुरे गाउँपालिका–४ तुडेपानीमा स्थानीयको घरमा बनाएर राखिएको दाउराको माच ‘कुनिउँ’ । यहाँ खाना पकाउन, आगो ताप्न दाउराको प्रयोग गर्ने गरिन्छ । तस्बिर ः सुरेन्द्रबहादुर ताम्राकार÷रासस